Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

कोरोनाको लक्षण नभएका र पूर्ण खोप लगाएकाले अब पीसीआर गर्न नपर्ने

कोरोनाको लक्षण नभएका र पूर्ण खोप लगाएकाले अब पीसीआर गर्न नपर्ने

  • शनिवार, फाल्गुण २८ २०७८

  • 730
    SHARES

  • कोरोनाको लक्षण नभएका र पूर्ण खोप लगाएकाले अब पीसीआर गर्न नपर्ने

    काठमाडौं–कोरोनाको कुनै पनि लक्षण नदेखिएका र पूर्ण खोप लगाएकाहरुलाई पीसीआर टेस्ट अनिवार्य नगराउन स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

    स्वास्थ्य मन्त्रालयले एक सूचना जारी गर्दै अब उपचारका लागि अस्पताल जाँदा कोभिड–१९ संक्रमणको कुनै पनि लक्षण नदेखिएका र पूर्ण खोप लगाएकाहरुले पीसीआर टेस्ट गराउनु नपर्ने भएको हो।

    यसअघि अस्पताल भर्ना हुँदा र अपरेशन लगायतका उपचार गर्नुपर्दा पीसीआर जाँच अनिवार्य थियो।

     

    No description available.


     


    शनिवार, फाल्गुण २८ २०७८०७:१२:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij