Nov 18 2026 | २०८३, मंसिर ३ गते

२०८३, मंसिर ३ गते
  • यो साता चर्चामा :
images

अपडेट: संखुवासभा बस दुर्घटनामा मृतकको संख्या १४ पुग्यो

अपडेट: संखुवासभा बस दुर्घटनामा मृतकको संख्या १४ पुग्यो

  • बिहिवार, फाल्गुण २६ २०७८

  • 824
    SHARES

  • अपडेट: संखुवासभा बस दुर्घटनामा मृतकको संख्या १४ पुग्यो

    काठमाडौं । संखुवासभाको मादीबाट झापाको दमकका लागि छुटेको यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १‍४ पुगेको छ।

    बिहीबार बिहान करिब सवा ७ बजेतिर बा ४ ख ७३५ नम्बरको बस मादी नगरपालिका–६ को पुलुङस्थित सात घुम्तीमा दुर्घटनामा परेको थियो।

    मादी(६ का वडा अध्यक्ष धननारायण तामाङले १४ जनाको शव निकालिएको जानकारी दिए।

    ‘१४ जनाको शव निकालेर पोस्टमार्टमका लागि पठाइएको छु वडा अध्यक्ष तामाङले भने, ’ ५ जना घाइतेलाई सदरमुकार चैनपुर अस्पताल लगिएको छ।’


    बिहिवार, फाल्गुण २६ २०७८१०:३२:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij