Nov 19 2026 | २०८३, मंसिर ४ गते

२०८३, मंसिर ४ गते
  • यो साता चर्चामा :
images

महाभियोग सिफारिस समितिमा बसे पनि हाम्रो अवरोध कायमै रहन्छ : एमाले

महाभियोग सिफारिस समितिमा बसे पनि हाम्रो अवरोध कायमै रहन्छ : एमाले

  • आइतवार, फाल्गुण २२ २०७८

  • 696
    SHARES

  • महाभियोग सिफारिस समितिमा बसे पनि हाम्रो अवरोध कायमै रहन्छ : एमाले

    काठमाडौं – विशाल भट्टराईले महाभियोग सिफारिस समितिमा बसे पनि जारी संसद अवरोधन कायमै रहेको स्पष्ट पारेका छन्।

    एमाले प्रमुख सचेतक भट्टराईले संसदीय समितिमा यसअघि पनि भाग लिएकोले यसपटक पनि त्यही गरेको बताए।

    समितिमा एमालेबाट बिष्णु पौडेल, लालबाबु पण्डित, शिवमाया तुम्बाहाम्फे र कृष्णभक्त पोखरेल छन्।

    उनले उनले एमालेका मागहरु यथावतै रहेको स्पष्ट पार्दै आफूहरूको सभामुखप्रति असहमति र आलोचना कायमै रहेको दोहोर्‍याए।‍

    समितिहरुमा अरूलाई वाकओभर छोड्ने एमालेको नीति नरहेको उनले बताए।

    उनले न्यायलयमा देखिएको अराजकता, अस्थिरता र उछृङखलतालाई गम्भीरतापूर्वक लिएको बताए।


    आइतवार, फाल्गुण २२ २०७८०५:५१:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij