Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

कोरोना संक्रमणबाट मृत्यु शून्य, थप ९१ जना संक्रमित थपिए

कोरोना संक्रमणबाट मृत्यु शून्य, थप ९१ जना संक्रमित थपिए

  • शनिवार, फाल्गुण २१ २०७८

  • 792
    SHARES

  • कोरोना संक्रमणबाट मृत्यु शून्य, थप ९१ जना संक्रमित थपिए

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार २२० परीक्षणमा ९१ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु शून्यमा झरेको छ । यसअघि शुक्रबार एक जनाको र बिहीबार ३ जनाको मृत्यु भएको थियो ।

    पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३६२ रहेको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या ६९४७ रहेको छ ।


    शनिवार, फाल्गुण २१ २०७८०५:१४:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij