Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

काठमाडौं उपत्यकामा ४३ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा ४३ जनामा कोरोना संक्रमण

  • सोमवार, श्रावण २६ २०७७

  • 853
    SHARES

  • काठमाडौं उपत्यकामा ४३ जनामा कोरोना संक्रमण

    काठमाडौं । काठमाडौं उपत्यकामा सोमबार ४३ जनामा कोरोना संक्रमित भेटिएका छन् । काठमाडौंमा ३६, ललितपुरमा ४ र भक्तपुरमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयले जनाएको छ ।

    सोमबार देशभरमा भने ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयले  काठमाडौंका संक्रमित कहाँका हुन् भन्ने खुलाएको छैन ।


    सोमवार, श्रावण २६ २०७७०४:४४:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij