Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

कोरोना संक्रमितको संख्या २३ हजार नाघ्यो, आज थप तीन सय ३८ जनामा संक्रमण पुष्टि

कोरोना संक्रमितको संख्या २३ हजार नाघ्यो, आज थप तीन सय ३८ जनामा संक्रमण पुष्टि

  • सोमवार, श्रावण २६ २०७७

  • 472
    SHARES

  • कोरोना संक्रमितको संख्या २३ हजार नाघ्यो, आज थप तीन सय ३८ जनामा संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लाे २४ घण्टामा देशभर थप तीन सय ३८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

    थप भएकासमेत हालसम्म संक्रमितको संख्या २३ हजार तीन सय १० पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।


    सोमवार, श्रावण २६ २०७७०४:३१:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij