Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

देशभर १५५ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

देशभर १५५ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

  • शनिवार, फाल्गुण १४ २०७८

  • 460
    SHARES

  • देशभर १५५ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

    काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजर २३९ पीसीआर परीक्षणमा १०१ जना र दुई हजार ९१३ एन्टिजेन परीक्षणमा ५४ जना गरी १५५ जनामा संक्रमण पुष्टि भएको हो ।

    कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । त्यस्तै ५४० जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ८ हजार ८३९ रहेको छ ।


    शनिवार, फाल्गुण १४ २०७८०४:१२:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij