Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु

ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु

  • सोमवार, श्रावण २६ २०७७

  • 764
    SHARES

  • ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु

    काठमाडौं । ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत कलंकीका ६४ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । (आज) सोमबार बिहान उपचारको क्रममा उनको मृत्यु भएको ललितपुर जिल्ला जनस्वास्थ्य प्रमुख डा. खगेश्वर गेलालले जानकारी दिए ।

    उनका अनुसार मधुमेहको रोगसँगै निमोनियाँको समस्या देखिएपछि साउन १५ गते अस्पताल भर्ना भएका थिए । ती पुरुषमा गत साउन १९ गते नमुना संकलन गरे साउन २२ गते कोरोना पुष्टि भएको थियो ।


    सोमवार, श्रावण २६ २०७७०२:३४:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij