Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते
  • यो साता चर्चामा :
images

कर्मचारीमा संक्रमण देखिएपछि अध्यागमन विभागमा भिसाको काम स्थगित

कर्मचारीमा संक्रमण देखिएपछि अध्यागमन विभागमा भिसाको काम स्थगित

  • सोमवार, श्रावण २६ २०७७

  • 702
    SHARES

  • कर्मचारीमा संक्रमण देखिएपछि अध्यागमन विभागमा भिसाको काम स्थगित

    काठमाडौँ ।  एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अध्यागमन विभागले भिसा सम्बन्धि सेवा बन्द गरेको छ ।

    विदेशी नागरिकहरुलाई दिइने भिसासम्बन्धि कामहरु स्थगित गरिएको विभागका निर्देशक रामचन्द्र तिवारीले बताए ।

    कार्यालयमा कर्मचारीबाहेकलाई प्रवेशमा रोक लगाइएको छ ।


    सोमवार, श्रावण २६ २०७७०२:३३:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij