Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

राप्रपा नेपाल विवादः अन्तरिम आदेश जारी भएन, दुबै पक्षलाई ११ गते बोलायो

राप्रपा नेपाल विवादः अन्तरिम आदेश जारी भएन, दुबै पक्षलाई ११ गते बोलायो

  • आइतवार, फाल्गुण ८ २०७८

  • 1.1K
    SHARES

  • राप्रपा नेपाल विवादः अन्तरिम आदेश जारी भएन, दुबै पक्षलाई ११ गते बोलायो

    काठमाडौं – राप्रपा नेपालको नेतृत्व कमल थापालाई दिनेसम्बन्धी मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार भएको छ । उच्च अदालत पाटनले आइतबार मुद्दामाथि सुनुवाइ गर्दै दुबै पक्षलाई फागुन ११ गते छलफलका लागि बोलाएको छ ।

    लाक्पा तामाङले राप्रपा नेपाल कमल थापालाई पार्टीभित्र कुनै छलफल नगरी बुझाएको भन्दै पार्टीको असन्तुष्ट समूहले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो ।


    आइतवार, फाल्गुण ८ २०७८०५:४२:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij