Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

विराटनगरमा न्यायाधीशमा कोरोना पुष्टि भएपछि अदालतको सेवा ३ दिन बन्द

विराटनगरमा न्यायाधीशमा कोरोना पुष्टि भएपछि अदालतको सेवा ३ दिन बन्द

  • सोमवार, श्रावण २६ २०७७

  • 785
    SHARES

  • विराटनगरमा न्यायाधीशमा कोरोना पुष्टि भएपछि अदालतको सेवा ३ दिन बन्द

    विराटनगर । विराटनगरमा न्यायाधीशमा पनि कोरोना संक्रमण देखिएको छ । जिल्ला अदालत मोरङका न्यायाधीशसहितका कर्मचारीको पीसीआर परीक्षण भएको थियो । एक न्यायाधीशमा संक्रमण पुष्टि भएको हो ।

    अदालतका सूचना अधिकारी युवराज पौडेलका अनुसार अदालतको सेवा तीन दिनका लागि बन्द गरिने भएको छ ।

    अदालतका अन्य कर्मचारीको कन्ट्रयाक ट्रेसिङ गरी स्वाब लिन र परीक्षण गर्न विराटनगर महानगरपालिकालाई आग्रह गरिएको पौडेलले बताए ।


    सोमवार, श्रावण २६ २०७७०१:३५:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij