Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

बाँकेमा दुई चिकित्सकसहित थप २० जनामा कोरोना संक्रमण पुष्टि

बाँकेमा दुई चिकित्सकसहित थप २० जनामा कोरोना संक्रमण पुष्टि

  • सोमवार, श्रावण २६ २०७७

  • 850
    SHARES

  • बाँकेमा दुई चिकित्सकसहित थप २० जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । बाँकेमा दुई चिकित्सकसहित थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    भेरी अस्पताल नेपालगन्ज प्रयोगशालाले सोमबार (आज)  विज्ञप्ति जारी गर्दै नेपालगन्ज मेडिकल कलेजका थप दुई चिकित्ससहित बाँकेमा १५ जना, दाङका एकजना, कैलालीका दुईजना, बर्दियाका एकजना र सल्यानका एकजना गरी २० जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।  ३४० जनाको नमुना परीक्षण गर्दा २० जनामा कोरोना पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ ।

    उक्त प्रयोगशालामा हालसम्म २५ हजार २ सय नमुना परीक्षण गरिएकामा एक हजार १०५ जनामा कोरोना पुष्टि भएको छ ।


    सोमवार, श्रावण २६ २०७७०१:२९:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij