Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

दुई दिन सर्‍यो कांग्रेसको १६ जिल्लाको अधिवेशन

दुई दिन सर्‍यो कांग्रेसको १६ जिल्लाको अधिवेशन

  • बिहिवार, फाल्गुण ५ २०७८

  • 758
    SHARES

  • दुई दिन सर्‍यो कांग्रेसको १६ जिल्लाको अधिवेशन

    काठमाडौं । नेपाली कांग्रेसले अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन फागुन १५ गते गर्ने भएको छ ।

    कांग्रेसको केन्द्रीय निर्वाचन समितिले यसअघि फागुन १३ गते निर्धारण गरेको अधिवेशन दुई दिन पछि सारिएको सचिव केशव रिजालले जानकारी दिए ।

    कांग्रेसको सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, नवलपुर, बाँके, अछाम र कैलाली जिल्लामा अधिवेशन हुन बाँकी छ ।


    बिहिवार, फाल्गुण ५ २०७८०२:१७:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij