Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

संसद् बैठक सुरु भएलगत्तै एमालेको नाराबाजी

संसद् बैठक सुरु भएलगत्तै एमालेको नाराबाजी

  • बुधवार, फाल्गुण ४ २०७८

  • 537
    SHARES

  • संसद् बैठक सुरु भएलगत्तै एमालेको नाराबाजी

    काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठक पनि प्रमुख प्रतिपक्ष नेकपा एमालेले अवरोध गरेको छ।

    बैठकको सुरुवातमै एमालेले अवरोध गरेको हो। सभामुख अग्निप्रसाद सापकोटाले बैठकको कारबाही सुरु हुन्छ भने लगत्तै एमालेका सांसदहरुले विरोध र नाराबाजी गर्न सुरु गरेका छन्।

    एमालेले संसद पुनर्स्थापना भएसँगै निरन्तर संसदमा अवरोध गर्दै आएको छ। सभामुख अग्निप्रसाद सापकोटाले आफूहरुले कारबाही गरेको सांसदको सूचना टाँस नगरेको भन्दै एमालेले बिरोध गर्दै आएको छ।


    बुधवार, फाल्गुण ४ २०७८०१:३९:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij