Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

एमसीसीबारे काँग्रेसको १२ बुँदे लिखित धारणा सार्वजनिक (पुरा हेर्नुहोस)

एमसीसीबारे काँग्रेसको १२ बुँदे लिखित धारणा सार्वजनिक (पुरा हेर्नुहोस)

  • मंगलवार, फाल्गुण ३ २०७८

  • 976
    SHARES

  • एमसीसीबारे काँग्रेसको १२ बुँदे लिखित धारणा सार्वजनिक (पुरा हेर्नुहोस)

    काठमाडौं – सत्तासीन नेपाली काँग्रेसले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौताबारे १२ बुँदे लिखित धारणा सार्वजनिक गरेको छ । काँग्रेसले मंगलबार केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट पारित १२ बुँदे धारणा सार्वजनिक गरेको हो ।

    काँग्रेसले एमसीसी सम्झौतालाई संघीय सदनमा अनुमोदनको लागि प्रस्तुत गर्नु सरकारको राजनीतिक कर्तव्य भएको बताएको छ । नेपालमा पूर्वाधारको व्यापक विकासका लागि अन्तर्राष्ट्रिय सहयोग र सहायता आवश्यक रहेको काँग्रेसको ठहर छ ।

    काँग्रेसले एमसीसीलाई राष्ट्रिय हित, अन्तर्राष्ट्रिय सम्बन्ध, आर्थिक कूटनीति र पूर्वाधार विकाससँग जोडिएको रूपमा व्याख्या गरेको छ । एमसीसी संसद्‌मा प्रस्तुत र छलफल गराउन सभामुखले कुनै पनि बहानामा रोक्न,आलटाल र अवरोध गर्न नमिल्ने काँग्रेसको जिकिर छ ।

    dharana_1.jpg

    dharana2.jpg


    मंगलवार, फाल्गुण ३ २०७८०७:२९:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij