Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

कांग्रेसका सबैजसो भातृ संगठनको कार्यसमिति विघटन

कांग्रेसका सबैजसो भातृ संगठनको कार्यसमिति विघटन

  • मंगलवार, फाल्गुण ३ २०७८

  • 875
    SHARES

  • कांग्रेसका सबैजसो भातृ संगठनको कार्यसमिति विघटन

    काठमाडौं । नेपाली कांग्रेसले पार्टाक विभिन्न भातृ संगठनको वर्तमान कार्यसमिति भंग गरेको छ ।

    मंगलबार सकिएको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेपाल तरुण दल, नेपाल विद्यार्थी संघसहितका भातृ संगठनको बर्तमान कार्यसमिति भंग गरेको प्रवक्ता डा। प्रकाशशरण महतले जानकारी दिए । मुस्लिम संघबाहेक अरु भातृ संगठनको कार्यसमिति विघटन गरिएको छ ।


    मंगलवार, फाल्गुण ३ २०७८०५:३८:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij