Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

नेपालमा आज थप ३८० जना कोरोना भाइरस संक्रमित थपिए, कुन जिल्लामा कति ?

नेपालमा आज थप ३८० जना कोरोना भाइरस संक्रमित थपिए, कुन जिल्लामा कति ?

  • आइतवार, श्रावण २५ २०७७

  • 523
    SHARES

  • नेपालमा आज थप ३८० जना कोरोना भाइरस संक्रमित थपिए, कुन जिल्लामा कति ?

    काठमाडाैँ । नेपालमा आइतबार थप ३८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ९ सय ७२ पुगेको छ।

    स्वास्थ्य मन्त्रालयका अनुसार सुनसरीका ६, सिरहाका ४, मोरङका २८, झापाका ४, सप्तरीका १७, धनुषाका ३७, महोत्तरीका १५, रौतहटका १, सर्लाहीका ४, सिन्धुलीका १, बाराका ४, पर्साका ७३, चितवनका ७, नुवाकोटका ३, नवलपरासीका ४, रामेछापका १, सिन्धुपाल्चोकका १, धादिङका १, बैतडीका १, पर्वतका १, पाल्पाका १ र रुपन्देहीका १० जनामा कोरोना पुष्टि भएकाे हो।

    यस्तै बाँकेका २१, बर्दियाका २, कपिलवस्तुका १७, डढेल्धुराका ३, दाङका ४, दैलेखका १, सुर्खेतका २, जुम्लाका ४ तथा कालिकोटका ४ जनामा संक्रमण पुष्टि भएको छ।

    कोरोना भाइरसको संक्रमण निको भएर थप ४० जना संक्रमित डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या १६ हजार ३ सय ५३ पुगेको छ।


    आइतवार, श्रावण २५ २०७७०५:१७:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij