Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

दोहोरो अंकले घट्यो नेप्से परिसूचक, कारोबार रकम तीन अर्बमा सीमित

दोहोरो अंकले घट्यो नेप्से परिसूचक, कारोबार रकम तीन अर्बमा सीमित

  • बुधवार, माघ २६ २०७८

  • 454
    SHARES

  • दोहोरो अंकले घट्यो नेप्से परिसूचक, कारोबार रकम तीन अर्बमा सीमित

    काठमाडौँ । सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले घटेको छ । स्थानीय तहको निर्वाचन घोषणा भएसँगै बढ्ने अपेक्षा गरिएको बजार हिजो पनि घटेको थियो । आज नेप्से परिसूचकसँगै कारोबार रकम समेत सुस्ताएको छ । मंगलबार ५ अर्ब नाघेको सेयर कारोबार रकम आज साढे ३ अर्ब पनि पुग्न सकेन ।

    सेयर कारोबार मापक नेप्से परिसूचक २२ दशमलव ११ अंकले घटेर २ हजार ८ सय १३ दशमलव ४७ अंकमा झरेको छ । उता ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३.५१ अंकले घटेको छ ।

    दिनभर भएक ४५ हजार ११२ कारोबारबाट २२३ कम्पनीका ६५ लाख २० हजार ६२८ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कराोबार रकम ३ अर्ब ४७ करोड ११ लाख ९ हजार १८२ रुपैयाँमा रोकिएको छ ।

     


    बुधवार, माघ २६ २०७८०३:३१:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij