Sep 03 2026 | २०८३, भाद्र १८ गते

२०८३, भाद्र १८ गते
images

स्थानीय चुनावका लागि उम्मेद्वार सिफारिस गर्न सीके राउतको आह्वान

स्थानीय चुनावका लागि उम्मेद्वार सिफारिस गर्न सीके राउतको आह्वान

  • मंगलवार, माघ २५ २०७८

  • 593
    SHARES

  • स्थानीय चुनावका लागि उम्मेद्वार सिफारिस गर्न सीके राउतको आह्वान

    काठमाडौँ । सीके राउत नेतृत्वको जनमत पार्टी स्थानीय तहको निर्वाचनको तयारीमा जुटेको छ।

    आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा भएसँगै जनमत पार्टीले योग्य तथा मापदण्ड पुगेका उम्मेदवारहरुको नाम सिफारिस गरी केन्द्रीय सचिवालयमा पठाउन सूचना जारी गरेको छ।

    मंगलबार(आज) विज्ञप्ति जारी गर्दै राउतले नाम सिफारिस गर्न आग्रह गर्दै उक्त नामलाई विभिन्न च्यानलबाट आएका सिफरिसहरुको आधारमा मूल्यांकन गरी अन्तिम टुंगो केन्द्रीय कार्यकारिणी समितिले गर्ने उल्लेख गरेका छ।

    ck rawat.jpg


    मंगलवार, माघ २५ २०७८०२:५९:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij