Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

पार्टी एकताका लागि भन्दै नेकपाका दुवै समूहका सांसदको सामूहिक हस्ताक्षर

पार्टी एकताका लागि भन्दै नेकपाका दुवै समूहका सांसदको सामूहिक हस्ताक्षर

  • आइतवार, श्रावण २५ २०७७

  • 833
    SHARES

  • पार्टी एकताका लागि भन्दै नेकपाका दुवै समूहका सांसदको सामूहिक हस्ताक्षर

    काठमाडौँ ।  पार्टी एकता जोगाउन भन्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै समूहका सांसदले हस्ताक्षर संकलन गरेका छन् । 

    सिंहदरबारस्थित संसद् सचिवालयमा पत्रकार सम्मेलन आयोजना गरी उनीहरूले दबाब आन्दोलन घोषणा समेत गरेका छन् ।

    ९० जना सांसदको हस्ताक्षर संकलन गर्ने योजना रहेको नेतृ झाँक्रीले बताइन् । हस्ताक्षर संकलन अभियानमा विशाल भट्टराई, यज्ञराज सुनुवार, नारदमुनि राना लगायत सहभागी छन् ।

    उनीहरूले पार्टी एकता जोखाइ राख्न दबाब दिने उद्देश्यले हस्ताक्षर अभियान चलाइएको बताए । 


    आइतवार, श्रावण २५ २०७७०२:२७:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij