Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपति चुरे संरक्षण विकास समितिका पदाधिकारी बर्खास्त गर्ने मन्त्रिपरिषद्को निर्णय

राष्ट्रपति चुरे संरक्षण विकास समितिका पदाधिकारी बर्खास्त गर्ने मन्त्रिपरिषद्को निर्णय

  • सोमवार, माघ २४ २०७८

  • 610
    SHARES

  • राष्ट्रपति चुरे संरक्षण विकास समितिका पदाधिकारी बर्खास्त गर्ने मन्त्रिपरिषद्को निर्णय

    काठमाडौं । सरकारले राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिका पदाधिकारीलाई बर्खास्त गरेको छ । केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका अध्यक्ष डा। किरण पौडेलसहित पाँचैजना पदाधिकारीलाई मन्त्रिपरिषदको सोमबारको बैठकले बर्खास्त गरेको हो ।

    एक मन्त्रीका अनुसार वन मन्त्री रामसहाय प्रसाद यादवको प्रस्तावमा प्रक्रिया पूरा गरेर उनीहरुलाई बर्खास्त गरिएको हो । बर्खास्त हुनेमा अध्यक्ष पौडेलसहित सदस्यहरु कमला ओली शिवाकोेटी, शशीकुमार शर्मा, डा।सुस्मिता ढकाल र भेषराज आचार्य छन् ।


    सोमवार, माघ २४ २०७८०४:२८:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij