Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

कोरोना : थप तीन सय ७८ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या २२ हजार पाँच सय ९२ पुग्यो

कोरोना : थप तीन सय ७८ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या २२ हजार पाँच सय ९२ पुग्यो

  • शनिवार, श्रावण २४ २०७७

  • 574
    SHARES

  • कोरोना : थप तीन सय ७८ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या २२ हजार पाँच सय ९२ पुग्यो

    काठमाडौं । पछिल्लाे २४ घण्टामा थप तीन सय ७८ जनामा संक्रमण पुष्टि भएकाे छ ।

    हालसम्म कुल संक्रमितको संख्या २२ हजार पाँच सय ९२ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

    याे अवधिमा चार सय ९९ जना डिस्चार्ज भएका छन् ।


    शनिवार, श्रावण २४ २०७७०४:३१:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij