Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

मरिससविरुद्ध नेपाललाई अग्रता, विमलले गरे गोल

मरिससविरुद्ध नेपाललाई अग्रता, विमलले गरे गोल

  • शनिवार, माघ १५ २०७८

  • 1.1K
    SHARES

  • मरिससविरुद्ध नेपाललाई अग्रता, विमलले गरे गोल

    काठमाडौं । मैत्रीपूर्ण खेलमा नेपालले मरिससविरुद्ध गोल गरेको छ । खेलको ५५ औं मिनेटमा विमल घर्तीमगरले गोल गरेका हुन् ।

    पहिलो हाफमा नेपालले गोल गर्ने केही अवसर बनाएपनि सदुपयोग गर्न सकेको थिएन । पहिलो हाफमा सुमन लामाले पेनाल्टी बक्स बाहिरबाट हानेको दुई प्रहार पोष्ट माथिबाट बाहिरियो ।

    यस्तै अञ्जन विष्टले दुई अवसर सदुपयोग गर्न सकेनन् । यसैगरी सुनील बलको फ्रिकिक डिफ्लेक्ट हुँदै बाहिरिएको थियो ।


    शनिवार, माघ १५ २०७८०६:०६:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij