Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

यि हुन् सीसीएमसीसीद्धारा जोर बिजोर हटाउन सिफारिस गरीएका सवारीसाधन

यि हुन् सीसीएमसीसीद्धारा जोर बिजोर हटाउन सिफारिस गरीएका सवारीसाधन

  • शुक्रवार, माघ १४ २०७८

  • 553
    SHARES

  • यि हुन् सीसीएमसीसीद्धारा जोर बिजोर हटाउन सिफारिस गरीएका सवारीसाधन

    काठमाडौं – कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले ट्याक्सीबाहेकका सार्वजनिक सवारी साधनबाट जोर बिजोर प्रणाली हटाउन सिफारिस गरेको छ ।

    सीसीएमसीसीले मन्त्रिपरिषद् बैठकबाट निर्णय गरेर सार्वजनिक सवारीको जोर बिजोर प्रणाली हटाउन सिफारिस गरेको हो । सार्वजनिक सवारीमा भिड बढ्दा झनै जोखिम पनि बढेकाले जोरबिजोर प्रणाली हटाउने निर्णय भएको सीसीएमसीसीले जनाएको छ ।

    निजी र ट्याक्सीबाहेकका सार्वजनिक सवारीबाट जोर–बिजोर हटाउन सिफारिस गर्ने निर्णय भएको सीसीएमसीसीकी प्रवक्ता सुनिता नेपालले जानकारी दिनुभयो ।

    उहाँका अनुसार जिल्ल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएसी)ले आफैं पनि जोर–बिजोर हटाउन सक्ने जनाईएको छ । प्रत्येक जिल्लालाई निर्देशन दिन नसकिने भएकाले मन्त्रिपरिषदमा सिफारिस गरीएको उहाँको भनाई छ ।


    शुक्रवार, माघ १४ २०७८०७:०२:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij