Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय सभाको बैठक माघ १७ गतेका लागि बोलाइयो

राष्ट्रिय सभाको बैठक माघ १७ गतेका लागि बोलाइयो

  • बिहिवार, माघ १३ २०७८

  • 470
    SHARES

  • राष्ट्रिय सभाको बैठक माघ १७ गतेका लागि बोलाइयो

    काठमाडौं । राष्ट्रियसभाको बैठक माघ १७ गतेका लागि बोलाइएको छ । यसअघि माघ २ गते अनिश्चितकालका लागि स्थगित गरिएको बैठक माघ १७ गते सोमबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको हो ।

    संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले सूचना जारी गरी राष्ट्रियसभाका अध्यक्षले बैठक बोलाएको जानकारी दिएका छन् ।

    लामो समयदेखि पटक पटक स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक पनि माघ १६ गतेका लागि बोलाइएको छ ।


    बिहिवार, माघ १३ २०७८०२:३५:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij