Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

नेपाल आइपुग्यो १६ लाख ६० हजार डोज मोर्डना खोप

नेपाल आइपुग्यो १६ लाख ६० हजार डोज मोर्डना खोप

  • सोमवार, माघ १० २०७८

  • 738
    SHARES

  • नेपाल आइपुग्यो १६ लाख ६० हजार डोज मोर्डना खोप

    काठमाडौं । कोभिड १९ विरुद्धको १६ लाख ६० हजार डोज मोडर्ना खोप आज नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधामार्फत् सो खोप नेपाल ल्याइएको स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाको आपूर्ति शाखाले जनाएको छ ।

    भोलि थप २३ लाख ४० हजार डोज खोप नेपाल आइपुग्ने पनि शाखाले जनाएको छ । सरकारले मोर्डना खोप १२ देखि १७ वर्षसम्म्का किशोर किशोरीलाई दिने अभियान सञ्चालन गरिरहेको छ ।


    सोमवार, माघ १० २०७८०४:१७:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij