Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

नेपालमा आज थप ४६४ कोरोना भाइरस संक्रमित थपिए, कुन जिल्लामा कति ?

नेपालमा आज थप ४६४ कोरोना भाइरस संक्रमित थपिए, कुन जिल्लामा कति ?

  • शुक्रवार, श्रावण २३ २०७७

  • 670
    SHARES

  • नेपालमा आज थप ४६४ कोरोना भाइरस संक्रमित थपिए, कुन जिल्लामा कति ?

    नेपालमा शुक्रबार थप ४६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य मन्त्रालयका अनुसार सुर्खेतका १, झापाका २, सुनसरीका १, मोरङका ६४, सप्तरीका १९, धनुषाका ११, सर्लाहीका ५, पर्साका १३८, रौतहटका ५, नवलपरासीका ३, अछामका १, सिन्धुपाल्चोकका १ जना

    यस्तै ललितपुरका १०, काठमाडौँका ९२, नुवाकोटका ८, सर्लाहीका ७, कञ्चनपुरका १, भक्तपुरका ४, बाराका ९, कैलालीका १९, तनहुँका २, गुल्मीका १, बाँकेका २९, वर्दियाका १५, कास्कीका ११, स्याङजाका १, कालिकोटका ४ जनाका संक्रमण पुष्टि भएको हो।

    कोरोना भाईरसको संक्रमण निको भएर थप ४२५ जना संक्रमित डिस्चार्ज भएका छन्।योसँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या १५ हजार ८१४ पुगेको छ।


    शुक्रवार, श्रावण २३ २०७७०५:३९:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij