Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

कांग्रेस नेता प्रकाशशरण महतलाई कोरोना संक्रमण

कांग्रेस नेता प्रकाशशरण महतलाई कोरोना संक्रमण

  • शनिवार, माघ १ २०७८

  • 819
    SHARES

  • कांग्रेस नेता प्रकाशशरण महतलाई कोरोना संक्रमण

    काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशशरण महतलाई कोरोना संक्रमण भएको छ। कोरोना पुष्टि भएपछि घरमै आइसोलेसनमा बसेको उनले बताएका छन्।

    महतले आफूसँग सम्पर्कमा आएका व्यक्तिहरुलाई स्वास्थ्य परीक्षण गर्न आग्रह गरेका छन्।

    फेसबुकमा लेखेका छन्, ‘पिसिआर परीक्षणमा कोभिड १९ पोजेटिभ देखिएकोले म घरमा आइसोलेसनमा रहेको जानकारी गराउँदछु। मेरो निकट सम्पर्कमा रहनुभएका साथीहरूलाई स्वास्थ्य परीक्षण गर्नुहुन अनुरोध गर्दछु।’

    पछिल्लो समय विभिन्न‍ राजनीतिक गतिविधि, नेताका भेटघाट र जमघटले गर्दा नेताहरू धमाधम संक्रमित भइरहेका छन्।


    शनिवार, माघ १ २०७८०१:१५:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij