Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

वीरगन्जमा थप ४३ जनामा कोराना संक्रमण

वीरगन्जमा थप ४३ जनामा कोराना संक्रमण

  • बिहिवार, श्रावण २२ २०७७

  • 716
    SHARES

  • वीरगन्जमा थप ४३ जनामा कोराना संक्रमण

    नेपालमा कोराना संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको छ । आज मात्र विभिन्न ठाउँमा संक्रमित भेटिएका छन् । वीरगन्जमा थप ४३ जना कोराना भाइरसको संक्रमित थपिएका छन् । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा वीरगन्जका ४०, रौतहटका एक, बाराका एक र महोत्तरीका एकजनामा कोरोना संक्रमण देखिएको अस्थायी कोभिड अस्पतालका संयोजक डा. उदयनारायण सिंहले जानकारी दिनुभएको छ ।

    उहाँले गएराति आएको रिपोर्टमा थप ४३ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिनुभयो । कोरोना देखिनेमा नेपाली सेनाका ११ जना रहेका छन् ।संक्रमित २० देखि ४० वर्ष उमेर समूहका बढी छन् ।


    बिहिवार, श्रावण २२ २०७७१२:००:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij