Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

प्रतिवेदनमा ठूलो परिवर्तन हुँदैन, सुझाव समेटिन्छः प्रचण्ड

प्रतिवेदनमा ठूलो परिवर्तन हुँदैन, सुझाव समेटिन्छः प्रचण्ड

  • शुक्रवार, पौष १६ २०७८

  • 470
    SHARES

  • प्रतिवेदनमा ठूलो परिवर्तन हुँदैन, सुझाव समेटिन्छः प्रचण्ड

    काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो प्रतिवेदनमा सबै सुझाव समेट्ने प्रतिबद्धता जनाएका छन् ।
    माओवादीको आठौं महाधिवेशनअन्तर्गत प्रज्ञा भवन कमलादीमा जारी बन्दसत्रमा समूहका नेताले उठाएका प्रश्‍नको जवाफ दिनेक्रममा दाहालले आफूले पेस गरेको प्रतिवेदन सबैको साझा भन्दै सबै सुझावहरु समेटिने बताएका हुन् ।

    प्रतिवेदन मूलतः सही छ भन्दै सुझाव आएको उल्लेख गर्दै दाहालले आमूल परिवर्तन आवश्यक नदेखिएको बताए । अध्यक्ष दाहालले बन्दसत्रको पहिलो दिन सोमबार २१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेज प्रस्तुत गरेका थिए ।

    प्रतिवेदन सञ्चारमाध्यमबाट सार्वजनिक हुँदा पनि प्रतिनिधिलाई नबाँडिएको भन्दै नेतृत्वको आलोचना भएको थियो । प्रतिवेदनमाथि छलफल गर्न २५ समूहमा विभाजन गरिएको थियो ।


    शुक्रवार, पौष १६ २०७८०३:३७:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij