Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

ओलीले देशव्यापी गुट चलाए : झलनाथ खनाल

ओलीले देशव्यापी गुट चलाए : झलनाथ खनाल

  • बुधवार, श्रावण २१ २०७७

  • 2.9K
    SHARES

  • ओलीले देशव्यापी गुट चलाए : झलनाथ खनाल

    काठमाडौं । सत्तारुढ नेकपाका बरिष्ठ नेता झलनाथ खनालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारीको नाममा स्थापित मदन भण्डारी फाउन्डेसनबाट देशव्यापी गुट चलाएको बताउनुभएको छ ।

    पार्टीभित्रको अर्को समूहका विरुद्धमा फाउन्डेसन परिचालन गरिएको नेता नेपालको भनाइ छ । उहाँले अध्यक्ष ओलीले एमालेमा हुँदा पनि गुट नै चलाएको र अहिले पनि गुटबाट बाहिर निस्कन नसकेका कारण विस्फोटको अवस्था आएको बताउनुभयो ।


    बुधवार, श्रावण २१ २०७७०४:०५:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij