Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

‘म नै राज्य, म नै पार्टी’ भन्ने ओलीको प्रवृत्तिका कारण पार्टी एकता प्रक्रिया ठप्पः माधव नेपाल

‘म नै राज्य, म नै पार्टी’ भन्ने ओलीको प्रवृत्तिका कारण पार्टी एकता प्रक्रिया ठप्पः माधव नेपाल

  • बुधवार, श्रावण २१ २०७७

  • 714
    SHARES

  • ‘म नै राज्य, म नै पार्टी’ भन्ने ओलीको प्रवृत्तिका कारण पार्टी एकता प्रक्रिया ठप्पः माधव नेपाल

    काठमाडौं । नेकपाका वरिष्ठ नेता माधबकुमार नेपालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको दम्भका कारण पार्टी एकीकरणको कामले अझै पूर्णता पाउन नसकेको बताउनुभएको छ ।

    नेता नेपालले ‘म नै राज्य, म नै पार्टी’ भन्ने प्रवृत्ति देखाएका कारण नेकपा एकीकरणको काम अझै पुरा हुन नसकेको बताउनभुयो ।  काठमाडौमा आज भएको एक अन्तरक्रियामा उहाँले ओलीकै कार्यशैलीका कारण एकता प्रक्रिया ठप्प भएको दाबी गर्नुभयो ।


    बुधवार, श्रावण २१ २०७७०३:४५:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij