Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

वामदेवसँगको भेटपछि ओलीसँग छलफल गर्न प्रचण्ड बालुवाटारमा

वामदेवसँगको भेटपछि ओलीसँग छलफल गर्न प्रचण्ड बालुवाटारमा

  • मंगलवार, श्रावण २० २०७७

  • 563
    SHARES

  • वामदेवसँगको भेटपछि ओलीसँग छलफल गर्न प्रचण्ड बालुवाटारमा

    काठमाडौँ – प्रधानमन्त्री तथा नेकपाका पार्टी अध्यक्ष केपी शर्माओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता सुरु भएको छ।

    पार्टीभित्र चर्किएको विवाद समाधानका लागि दुई अध्यक्षबीच केहीबेरअघि देखि छलफल सुरु भएको हो।

    बैठकमा पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी छन् । खनाल दाहाल पक्ष र नेम्वाङ ओली पक्षधरका रुपमा चिनिन्छन् ।

    ओलीसँग छलफलअघि प्रचण्डले पार्टीका उपाध्यक्ष वामदेग गौतमलाई उनको भैसेँपाटीस्थित निवासमा पुगेर भेट गरेका थिए । गौतमसँग केहीदिनअघि ओलीले पनि निवासमै पुगेर छलफल गरेका थिए ।


    मंगलवार, श्रावण २० २०७७०५:४१:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij