Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

‘लोकदोहोरी प्रतिष्ठान फर्कियो आफ्नै जन्मभूमि’

‘लोकदोहोरी प्रतिष्ठान फर्कियो आफ्नै जन्मभूमि’

  • बिहिवार, मंसिर २३ २०७८

  • 713
    SHARES

  • ‘लोकदोहोरी प्रतिष्ठान फर्कियो आफ्नै जन्मभूमि’

    काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको २१औँ वार्षिक साधारणसभा आगामी पुस २ र ३ गते हुने भएको छ ।

    सस्थापक मध्येका अन्तिम अध्यक्ष रमेश बिजी हुन् । प्रतिष्ठानले स्थापनाको २१ पुरा गरेको अवसरमा यो साधारणसभा ऐतिहासिक बनाउने उदेश्यले स्थापना भएकै स्कुल (ठाउँ) पूर्वी नवलपरासीको अरुणखोलास्थित जनता माध्यामिक विद्यालयको प्रांगणमा भव्य रुपमा गर्न लागेको अध्यक्ष बिजीले बताउनुभयो ।

    कार्यक्रम हुने जिल्ला, स्थानमा देशभरका कलाकार एकैपटक जम्मा हुन भएकाले स्थानिय उत्साहित बनेका छन् । प्रतिष्ठानले सयौ कलाकारहरु जन्माएको छ । प्रतिष्ठानको शाखा प्रत्यक जिल्लामा स्थापना छन् ।

    साधारणसभा कार्यक्रम गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली (पोखरेल) प्रमुख अतिथिको रुपमा सहभागी भएर उद्घाटन गर्ने तया भएको छ ।

    साथै, कार्यक्रममा प्रतिष्ठानका संस्थापन समितिलाई सम्मान पनि गरिने भएको छ ।

     


    बिहिवार, मंसिर २३ २०७८०९:३४:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij