Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

उपत्यकामा फेरि जोर–विजोर प्रणाली लागू गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव

उपत्यकामा फेरि जोर–विजोर प्रणाली लागू गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव

  • सोमवार, श्रावण १९ २०७७

  • 856
    SHARES

  • उपत्यकामा फेरि जोर–विजोर प्रणाली लागू गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी तथा सार्वजनिक सवारी साधनहरुमा फेरी जोर विजोर प्रणाली लागू गर्न प्रस्ताव गरेको छ । काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमणको जोखिम बढेसँगै मन्त्रालयले यस्तो प्रस्ताव अघि सारेको हो ।

    मन्त्रालयको प्रस्ताव कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)को निर्देशक समितिमा विचाराधीन छ । पछिल्लो बैठकमा छलफल भएपनि यसबारे ठोस निर्णय भने भइनसकेको बताइएको छ ।

    सरकारले २६ असारबाट निजी सवारी साधानको जोरविजोर हटाएको थियो भने उपत्यकामा तीन जिल्ला र बाहिर जिल्लामा सार्वजनिक सवारी चलाउन दिएको थियो । त्यस्तै भदौ १ बाट लामो दुरीको सवारी पनि चलाउने तयारी छ ।


    सोमवार, श्रावण १९ २०७७०४:२१:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij