Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

सिरी ए र युरोपियन गोल्डेन बुट अवार्ड लाजियोका स्ट्राइकर सिरो इम्मोबाइललाई

सिरी ए र युरोपियन गोल्डेन बुट अवार्ड लाजियोका स्ट्राइकर सिरो इम्मोबाइललाई

  • आइतवार, श्रावण १८ २०७७

  • 915
    SHARES

  • सिरी ए र युरोपियन गोल्डेन बुट अवार्ड लाजियोका स्ट्राइकर सिरो इम्मोबाइललाई

    एजेन्सी । इटालियन क्लब लाजियोका स्ट्राइकर सिरो इम्मोबाइलले सिरी ए र युरोपियन गोल्डेन बुट जितेका छन् । यस सिजन सिरी मा सर्वाधिक ३६ गोल गरेका उनले दुवै अवार्ड जितेका हुन् ।

    तेस्रो पटक सिरी ए को सर्वाधिक गोलकर्ता बनेका इम्मोबाइलले युरोपियन गोल्डेन बुट भने पहिलो पटक जितेका हुन् । उनले त्यसका लागि बायर्न म्युनिखका रोवर्ट लेवान्डोस्कीलाई पछि पारे ।

    इम्मोबाइलले ३६ गोलबाट ७२ अंक जोड्दा लेवान्डोस्कीले ३४ खेलबाट ६८ अंक जोडेका थिए । सिरी ए मा भने इम्मोबाइलपछि रहेका रोनाल्डोले ३१ गोल गरे । उनले यसअघि २०१४ र २०१८ मा सिरी एमा सर्वाधिक गोल गरेका थिए ।


    आइतवार, श्रावण १८ २०७७०३:४५:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij