Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

थप ५३३ जनामा कोरोना संक्रमण, ४८४ जना संक्रमणमुक्त

थप ५३३ जनामा कोरोना संक्रमण, ४८४ जना संक्रमणमुक्त

  • मंगलवार, कार्तिक २३ २०७८

  • 680
    SHARES

  • थप ५३३ जनामा कोरोना संक्रमण, ४८४ जना संक्रमणमुक्त

    काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा ५३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
    कुल १६ हजार ७३६ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोही अवधिमा १ जनाले ज्यान गुमाउँदा ४८४ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ७ हजार ६१२ जना सक्रिय संक्रमित रहेका छन् ।
    आज थपिएकासँगै हालसम्म संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १५ हजार ३७२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९४ हजार ९२६ जना पुगेको छ । तीमध्ये ७ लाख ९६ हजार ३०६ जना निको भएका छन् भने ११ हजार ४५४ जनाको मृत्यु भईसकेको छ ।


    मंगलवार, कार्तिक २३ २०७८०४:२५:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij