Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

माइक्रोबस दुर्घटना हुँदा १७ जना घाइते, दुईको अवस्था गम्भीर

माइक्रोबस दुर्घटना हुँदा १७ जना घाइते, दुईको अवस्था गम्भीर

  • शनिवार, श्रावण १७ २०७७

  • 664
    SHARES

  • माइक्रोबस दुर्घटना हुँदा १७ जना घाइते, दुईको अवस्था गम्भीर

    डडेल्धुरा । डडेल्धुरामा माइक्रोबस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । भीमदत्त राजमार्गअन्तर्गत् जिल्लाको आलिताल गाउँपालिका–१, घण्टेश्वर मन्दिरनजिक शनिबार माइक्रोबस दुर्घटना भएको हो ।

    धनगढीबाट बझाङतर्फ आउँदै गरेको माइक्रोबस दुर्घटना हुँदा १७ जना घाइते भएकोे जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो ।

    घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको बताइएको छ । घाइतेहरुको डडेल्धुरा अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ ।


    शनिवार, श्रावण १७ २०७७०४:१८:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij